

नेपालले अर्को महिना घरेलु मैदानमै एकदिसवीय र टी–२० क्रिकेट शृङ्खला खेल्ने


काठमाण्डाै
नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालमै टी–२० र एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्युगिनीसँग चैत ११ र १२ गते दुई वटा एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
यस्तै चैत १६ देखि २० गतेसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी–२० शृङ्खला हुने पनि क्यानले जनाएकाे छ । खेलहरू कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


खबर सबै
-
कोलकाताको होटलमा आगलागी, नौ जनाको मृत्यु
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै






प्रतिक्रिया