

कोरोनाका कारण रोकिएको १२ औँ कपिलवस्तु महोत्सव चैत्र ३ देखि १३ गतेसम्म हुने



कपिलवस्तु
१२ औँ कपिलवस्तु महोत्सव चैत्र महिनामा हुने भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको बैठकले चैत्र ३ देखि १३ गतेसम्म महोत्सव संचालन गर्ने निणर्य गरेको हो ।
यस अघि माघ १२ गतेदेखि २२ गते सम्म महोत्सव संचालन गर्ने गरी तयारी गरिए पनि कोरोना संक्रमणको तेस्रो लहरका कारण नेपाल सरकारले दिएको आदेश अनुसार महोत्सव स्थगित गएिको थियो । अहिले अवस्था कोरोना संक्रमणको सामान्य भएकाले महोत्सव संचालन गर्न लागिएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक डोलकराम घिमिरेले बताउनुभयो ।
कोरोनाका कारण रोकिएको अब सञ्चालन हुदाँ पनि महोत्सव सफल हुने आयोजकले बताएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया