

बिहिवार देशभर सार्वजनिक बिदा (सुचना सहित)



बिहिवार सरकारले देशभर सार्वजनिक विदा दिएकाे छ ।
सरकारले बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा देशभर बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयले एक सूचना जारी यसबारे जानकारी दिएको छ । गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो ।
विज्ञप्तिमा १६ फागुनको मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा देशभर बिदा निर्णय भएको उल्लेख छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया