प्रतिनिधि सभाबाट अनुमोदन भयो एमसीसी

काठमाडौँ ।

प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । अर्को बैठक फागुन १८ गते बस्नेछ।

प्रतिक्रिया

खबर सबै