एमसीसी अनुमोदन हुँदै

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ। आइतबार दोस्रोपटक बसेको बैठकको कार्यसूचीमा दुई वटा विषय छन्।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। त्यस्तै, एमसीसीलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन्।
एमालेले लगत्तै बैठकमा अवरोध कायम गरेको छ। बैठक सुरु भए लगत्तै अर्थमन्त्री जनादर्न शर्माले एमसीसीमाथि प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफलका लागि पेस गरेका छन्।
आइतबारकै पहिलो बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सो प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया