

युक्रेनको राजधानी किभमा विध्वंश, हतियार लिएर भिड्दै सर्वसाधारण



काठमाडौं- युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेस्कीले चेतावनी जारी गर्दै आगामी केही घण्टामा रूस राजधानी किभमा नराम्रोसँग हमला गर्न सक्ने बताए। उनले देशलाई सम्बोधन गर्दै दृढ रहन अपिल गरेका छन्।
राजधानी किभमा हतियारको पसलमा बन्दुक र अन्य हतियार करिब समाप्त भएको छ। र मानिसहरु घर बचाउनका लागि बाजी लगाउन तयार छन्।
पूर्वी युक्रेनमा मानिस यसलाई लिएर चिन्तित गरिएका छन्। उनले पश्चिमा देशले थप मद्दत गर्नुपर्ने उल्लेख गरेका थिए।
किभमा मानिसहरुले मेट्रो स्टेशन र बेसमेन्टमा रात विताएका छन्। सरकारले राजधानीको सुरक्षाका लागि अतिरिक्त सेना पठाइरहेको छ।
युक्रेनमा हजारौं मानिस युद्ध र रूसी सेनासँग बच्नका लागि छिमेकी देश- पोल्याण्ड, रोमानिया, हंगरी र स्लोभाकिया गइरहेका छन्। उता, नेटोले रुसकाविरुद्ध मजबुत प्रतिरोध र सुरक्षा सुनिश्चित गर्नका लागि जरुरी तैनाथी गर्नु छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया