

सत्ता गठबन्धनको बैठकले एमसीसी टेबुल गर्ने निर्णय



काठमाडौं सत्ता गठबन्धनको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको छ । केहीबेरमै बस्ने प्रतिनिधिसभाको परामर्श समितिको बैठक बसेर संसदको कार्यसुचीमा राखिने र आजै बस्ने बैठकबाट टेबुल गरिने सरकारका प्रवक्त ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।
एमसीसीको टेबुल भने अर्थमन्त्री जनार्दन शर्माले गर्ने छैनन् । अर्थमन्त्री जनार्दन शर्मा अस्वस्थ भएका कारण उनी संसदमा नआउने स्रोतले जनाएको छ । अर्थमनत्रीको साटो अर्का कुनै मन्त्रीले एमसीसी टेबुल गर्ने बताइएको छ ।
सत्ता गठबन्धनमै एमसीसी पास गर्ने या नगर्ने बिषयमा मत नमिल्दा एमसीसी टेबुल समेत हुन सकेको थिएन ।
आजको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबुल गर्नसम्म दिनका लागि माओवादी केन्द्र र समाजवादी पार्टी तयार भएपछि प्रकिया अघि बढेको हो ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया