

कमल थापाले राप्रपा नेपालको घोषणा गर्दै



काठमाडौं
प्रजातन्त्र दिवसको अवसर पारेर राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आज राप्रपा नेपालको घोषणा गर्न लागेका छन्। केही दिनअघि हेटौंडामा पत्रकार सम्मेलन गरेर उनले पार्टी छाडेको घोषणा गरेका थिए।
त्यसपछि उनी राप्रपा नेपाल पुनर्गठनमा लागेका हुन्। केही दिनअघि राप्रपा नेपालको अध्यक्ष बनेका हुन्। उनले नेतृत्व गरेको राप्रपा नेपाललाई निर्वाचन आयोगले पनि अध्यावधिक गरेको छ।
यससँगै उनले आज साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा गर्न लागेका छन्।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया