

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, तीन नेताको बैठक जारी



सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन नेताबीच छलफल भइरहेको जानकारी दिए।
बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। एमसीसी पास गर्न अमेरिकी सहायक विदेशमन्त्रीले टेलिफोन गरेर दबाब दिए पछि नेताहरु छलफलमा जुटेका हुन्। एमसीसीका विषयमा गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा देउवाले प्रचण्ड र नेपालसँग छलफल गरेका हुन्।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया