
आज नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने

काठमाडौं
आज शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द हुने भएको छ । नियमित प्राविधिक मर्मत सम्भारका कारण उक्त सेवा बिहान ११ बजेदेखि साँझ छ बजेसम्मका लागि बन्द हुने भएको हो ।
प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली र अनलाइन ट्राफिक नियम उलङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध हुनसक्ने बताएको छ ।
बेलुका छ बजेपछि भने सेवा यथावत रुपमा सञ्चालनमा आउनेछ । यसबाट पर्नसक्ने असुविधाका लागि नेपाल प्रहरीले क्षमायाचना गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया