

रोनाल्डो पेनाल्टीमा चुके, म्यानचेस्टर युनाइटेड एफए कपको चरणबाटै बाहिरियो

एजेन्सी
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा १-१ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो।
२५औं मिनेटमा सान्चोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाए। ६४औं मिनेटमा क्रूक्सले च्याम्पियन्सलिग क्लब मिडल्सबर्गका लागि बराबरी गोल गरेका हुन्।
त्यसपछि दुवै तर्फबाट गोल गर्न सकेनन्। त्यसअघि म्यानचेस्टर २०औं मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन्। टाइब्रेकरमा मिडल्सबर्गले ८-७ ले पराजित गरेको हो।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया