

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द



पाल्पा ।
कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले माघ १४ देखि माघ २१ गतेसम्म अत्यावश्यक सेवाबाहेक बन्द रहने जानकारी दिए।
कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दा नागरिकता फाँटमा काम गर्ने तीन जनामा कोरोना पुष्टि भएको छ। अन्य केही कर्मचारीलाई समेत कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएको हुँदा कार्यालयका सेवा बन्द गर्नुपरेको प्रजिअ पन्तले बताए। कार्यालयमा शान्ति सुरक्षा, मुद्दा, विपद् तथा महामारीजन्य संकट व्यवस्थापनका अत्यावश्यक सेवा भने यथावत रहने छन्।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया