

वैदेशिक यात्रा बाट फर्किका कपिलवस्तुका युवा बेपत्ता ,खोजिदिन परिवारको आग्रह



वैदेशिक यात्रा बाट फर्किदै गरेका कपिलवस्तुका एक युवा छ दिन देखि बेपत्ता भएका छन । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ निवासी अन्दाजी ३० वार्षिय युवा रिम बहादुर खड्का ( रने) वैदेशिक राेजगारीबाट स्वदेश फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्राेतले जनाएको छ । उनी यात्राबाट फर्किएको ६ दिन भयाे ।अहिले परिवार संग सम्पर्क बिहिन भएका छन । उनी माघ ९ गते बिहान अन्तरास्ट्रिय बिमानस्थल काठमाडौ र आएपछि साेही साझ नाईट गाडी चडेर घर आउने परिवार संगको फोन सम्वातमा कुरा भएको परिवारले जनाएको छ । त्यसपछि उक्त दिन बाट परिवार संग उनी सम्पर्कमा नरहेको बताएका छ्न । खड्का सङ १ थान टि भि , ब्लाङ्केट नेपाली रुपैया अन्दाजी दुई लाख र परिवारलाई खानेकुरा समेत ल्याएको उनकि श्रीमतिले जान्कारि दिएकि छिन । उनि वैदेशिक यात्रामा नफर्किने र नेपालमै केहि गर्ने उद्देश्यका साथ नेपाल आएका थिए । उनको खोजिका लागि परिवार दिनरात यताउता भैतारिरहेका छन तर केहि कुरा पता लागेको छैन । खड्कालाई खोजी दिन परिवारले नेपाल प्रहरि ,आफन्त, ईस्ट्मित्र ,सन्चारकर्मि विभिन्न संघसंगठन सग अपिल गरेका छन । उनि साउदि अरेबियामा वैदेशिक रोजगारीका लागि तिन बर्ष पहिलाबाट कार्यरत थिए । बेला बेला घरपरिवार संग भेटघाटका लागि पनि आउने जाने गरेको परिवारले बताएका छ्न । उनका एक छोरा र पत्नी रहेका छ्न । कोहि कसैले देखेमा नजिकैको प्रहरी कार्यलय वा उनका आफन्त को सम्पर्क:- 9800722553, 986-3631611, 9867225422 नम्बर मा सम्पर्क गरिदिनु हुन अनुरोध समेत गरिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया