


एमाले कपिलवस्तुले पायाे नयाँ नेतृत्व (नामावली सहित)



नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतल्याउदै शर्मा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्दीद्धोय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मत सहित निर्वाचित हुनुभएको छ । थारुले ३ सय ४५ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्प्रर्धि हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गर्नुभयो ।
यता सचिवमा भने विश्वकार्की निर्वाचित हुनुभएको छ । उहाका प्रतिद्धन्दी सिवि गहतराजलाई ५ मतले हराउदै कार्की सचिवमा निर्वाचित हुनुभएको हो । कार्कीले १ सय ७९ मत प्राप्त गर्नुभयो भने गहतराजले १ सय ७४ मत प्राप्त गर्नुभयो । यस्तै अर्का प्रतिस्प्रर्धी भेषराज पाण्डेले १ सय ६३ मत प्राप्त गर्नुभयो ।
यस्तै उपसचिवमा अर्जुन केसी हुनुभएको छ । केसीले १ सय ३१ मत प्राप्त गर्नु भयो भने आचार्यले ६१ मत प्राप्त गर्नु भयो । पराजित तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मत मात्र प्राप्त गर्नुभयो ।
अन्य भुगोलको नतिजा यस्तो छ
शिवराज भूगोल
दमन श्रेष्ठ 182
बाबुराम सापकोटा 329
रामप्रसाद पौडेल 265
बलराम मारासिनि 291
दोरण अधिकारि 312
भूगोल बाणगगा
उमानाथ पौडेल 321
कमल छेत्री 215
नेत्र गिरि 295
राम सेन 179
भिस्मराज भुसाल 262
दयाराम पौडेल 142
हुमनाथ भट्टराई 169
कमल पौडेल 146
चक्र भन्डारि 125
रमेश के सि 76
यम प्रसाद पोखरेल 129
श्री राम थारू 169
बुद्धभुमि भूगोल
दिनेश बन्जाडे 233
ईश्वरि खनाल 259
खिमराज आचार्य 108
ईश्वरि पौडेल 185
खेमराज भट्टराई 122
कृष्ण श्रेष्ठ 133
होमनारायण बेल्बासे 126
दलित तर्फबाट
टिकाराम सुनार 288
लाल बहादुर सुनार 223
राम प्रकट कोरि 262
दिल बहादुर खाति 186
पुरण चन्द्र परियार 302
रोदु चमार 134
मायादेवी भूगोल बाट
राजेन्द्र कुमार 247
सिराज 328


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया