

महिला भलिबल टोलीको जितमा पुनरागमन


काठमाडौं
एभीसी सेन्ट्रल जोन महिला भलिबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा जित निकालेको छ। बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा नेपालले श्रीलंकामाथि जितमा पुनरागमन गरेको हो।
सुरुवाती दुई सेटमा १९-२५ र २१-२५ ले पराजय ब्यहोरेको साविक विजेता नेपालले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै ३-२ को सेटमा विजयी बनेको हो। नेपालले त्यसपछिका सेटमा २५-१५, २५-१९ र १५-१३ को जित निकालेको थियो।
पुरुष टोलीले आज बंगलादेशको सामना गर्दैछ। त्यसपछिका सेटमा
नेपाली टोलीले साँझ पौने ५ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली महिला टोली
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया