

प्रधानमन्त्री कप महिला क्रिकेट : वाग्मतीमाथि लुम्बिनीको जित


काठमाण्डौ ।
प्रधानमन्त्री कप महिला टी–ट्वेण्टी क्रिकेट प्रतियोगितामा अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई सात विकेटले हराएको छ ।
वाग्मतीले दिएको ७६ रनको लक्ष्य लुम्बिनीले १२ ओभर पाँच बलमा ३ विकेट गुमाएर भेटायो । लुम्बिनीको लागि सरस्वती जीएमले नटआउट २९ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले सात विकेट गुमाएर ७५ रन बनाएको थियो । वाग्मतीका लागि हेलिसा गुरुङले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी मधू डिसीले तीन र सुस्मिता भुसालले दुई विकेट लिए ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया