भारतले गर्यो आणविक क्षमतासहितको मिसाइल परीक्षण

भारतले आणविक क्षमतासहितको मिसाइल परीक्षण गरेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार भारतले बालासोरबाट ओडिसाको समुद्री क्षेत्रमा उक्त मिसाइल परीक्षण गरेको हो।
भारतले अहिले परीक्षण गरेको मिसाइलको नाम ‘अग्नि पी’ राखिएको छ। यो नयाँ पुस्ताको मिसाइल हो।
यसले एक हजारदेखि २ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ। भारतले यो मिसाइलको दोस्रो परीक्षण गरेको हो।
यसअघि गत जुन महिनामा सोही स्थानबाट पहिलोपटक उक्त मिसाइलको परीक्षण गरिएको थियो।

खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण

प्रतिक्रिया