७ सय मत प्रतिष्पर्धीमध्ये तेस्रो स्थानका डा. प्रकाशशरण महतले सबै लाँदा पनि गगनलाई उछिन्न सक्दैन । प्रकाशरणको १३२७ मत छ ।
थापाको विजयको औपचारिक घोषणा हुन भने बाँकी छ । थापा काँग्रेसका लोकप्रीय नेता हुन् ।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीका उम्मेदवार थिए । उनी कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेदवार बनेर पराजित भएका थिए । यसपटक थापा शेखर कोइरालाको प्यानलबाट उठेका थिए ।














प्रतिक्रिया