

युथ एथलेटिक्स च्याम्पियनसिपमा बाणगंगाका अजयले जिते रजत पदक



ई साझाकुरा, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगाका एक युवा खेलाडीले राष्ट्रिय स्तरको युथ एथलेटिक्स च्याम्पियनसिपमा रजत पदक हात पारेका छन् ।
काठमाण्डौँको दशरथ रंगलाशामा सोमबार भएको च्यम्पियनसिपमा पहिलो दिन १४ स्वर्णको छिनोफानो भएको थियो ।
सो प्रतियोगितामा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडेरियाका अजय पाण्डे ३ हजार मिटर दौड यु–२० ब्वाइजमा ९ मिनेट ४० सेकेण्डमा पुरा गर्दै दोस्रो भए । उनलाई जुम्लाका प्रकाश कठायतले पछि पारे । यस्तै एक सेकेण्डे पछि परेका ललितपुरका महेश सिदलीले कास्य जिते ।
बाणगंगाका अजय यस अघि कपिलवस्तुको भलवाड देखि अर्घाखाँचीको सूपादेउराली सम्मको झण्डै ४५ किलोमिटर दौड ३ घण्टामा पुरा गरेका थिए ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया