

राष्ट्रपति भण्डारी आज कपिलवस्तु आउँदै



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा २ नन्दनगरमा संचालन भईरहेको २७ औं ज्ञानमहायज्ञको उद्घाटनका लागि आज बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी कपिलवस्तुको बाणगंगामा आउनु हुने भएको छ ।
यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार विहीबार विहान ११ बजे राष्ट्रपति भण्डारीले ज्ञानमहायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महायज्ञ मंगलबार देखि सुरु भए पनि त्यसको औपचारिक उद्घाटन विहीबार हुदैँ छ ।
महायज्ञमा यसपटक अन्तर्राष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन भारतले कथा बाचन गर्नु हुने कार्यक्रम छ । यस्तै हरेक दिन सन्ध्यामा साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया