


ओलीले ४ सय मत ल्याउँदा रावलकाे पक्षमा ४२ मत (मतगणना अपडेट)



चितवन
नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा केपी शर्मा ओलीले ठूलो मतको अग्रता प्राप्त गर्नुभएको छ ।
चितवनको सौराहामा भइरहेको मतगणनामा केपी शर्मा ओलीले चार सय मत ल्याउँदा भीम रावलले ४२ मत ल्याउनुभएको छ । सुरुवाती नतिजाअनुसार अध्यक्षमा ओलीले निकै ठूलो मतले रावललाई पराजित गर्ने देखिएको छ ।
गए रातिदेखि आज मङ्गलवार बिहानसम्म भएको मतदानमा दुई हजार ७९ मत खसेको थियो । अरू पदमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा चुनाव भएको हो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया