

कपिलवस्तुमा आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेसको मनोनयन दर्ता हुँदैँ



आज नेपाली कांग्रेस कपिलवस्तुको तीन निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदै छ । नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन तालिका अनुसार आज प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रमा नेताहरुले उमेद्धारी दर्ता गराउने छन् । यता निर्वाचन क्षेत्र नम्बर १ मा नेताहरु अब्दुल मन्नान खाँ र शेरबहादुर शाहीले उमेद्धारी दिने तयारी गर्नुभएको छ । दुई छुट्टाछुट्टै प्यानलबाट नेताहरु चुनावी मैदानमा उत्रिन लागेका हुन् । प्रतिनिधि सभाको निर्वाचन सकिए लगत्तै मंसिर १० गते कांग्रेसले जिल्लाको नेतृत्व चयन गर्ने तयारी गरको छ ।
यस्तै आज नै जिल्लाका अन्य निर्वाचन क्षेत्रमा पनि नेतााहरुले उमेद्धारी घोषणा गर्दै छन्।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया