

कांग्रेस क्षेत्रीय सभापति कपिलवस्तु प्रदेश क्षेत्र नं १(क) मा केसी विजयी



नेपाली कांग्रेसकाे १४ औ महाधिवेशन अन्र्तगत शनिबार(आज) भएको क्षेत्र नः १ (क) को निर्वाचनको मत परिणाम आएको छ । जसमा दुर्गा बहादुर कुवँर क्षेत्री (दुर्गा केसि) ले सभापतिका अर्का दावेदार बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुलाई हराएका हुन । निर्वाचन बाणगंगा नगरपालिकाको ओदारी मावि भएको थियो । निर्वाचनमा बाणगंगा ११ सहित कपिलवस्तुका ३ र मायादेवि गाउपालिकाको १ वडाका गरी ३४१ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेका थिए । बिजयी केसि देउवा निकट हुन भने थारु पौडेल निकट नेताका रुपमा परिचित छन । केसीले थारूलाई ४० मतान्तरले पराजित गरेका हुन । उनी कांग्रेसमा लाेकप्रिय नेताका रुपमा परिचित छन् । कुन पदमा काे भए विजयी ?
सभापति
मगंल प्रसाद थारु : १४५
दुर्गा बहादुर कुवँर क्षेत्री (दुर्गा केसि) : १८५ बिजयी
उप-सभापति
कृष्ण प्रसाद पोखरेल : बिजयी
कृष्ण बहादुर कार्की :
कृष्ण मुरारी ज्ञवाली : बिजयी
सत्य नारायण चौधरी :
सचिवमा
दल बहादुर थापा (इश्वर) : बिजयी
बिष्णु मल्ल भट्टराई : बिजयी
रामबलि थारु :
शम्भु थारु :
सह-सचिवमा
अब्दुल फकिर :
खिमानन्द घिमिरे :बिजयी
दिपक कुवँर : बिजयी
राम बिहारी थारु :
त्यस्तै बिजयी प्रदेश प्रतिनिधिहरु खुलामा यज्ञ प्रसाद भटराई, रुक बहादुर भसाल, टोपनारायण भण्डारी, युवराज केसि, चन्द्रकान्त पोखरेल(सिके), राम जि सेन, गिरिराज खनाल यस्तै महिलामा सिता भटराई आर्चाय, रिता खरेल(रितु) इन्द्रीरा तिमिल्सीना रहेका छन । जनजातीमा दिपक थापा, थारुमा राम शंकर थारु, दलितमा माया परियार, खस आर्यमा सुमित्रा भटराई, बिनोद घिमिरे , मधेशीमा पशुपति कुर्मी बिजयी भएका छन ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया