

एमाले अधिवेशन : कपिलवस्तुका पालिकामा कसले कहाँ गर्दैछ उद्घाटन ?



कपिलवस्तु ।
एमाले कपिलवस्तुको नगर, गाउँ अधिवेशनको उद्घाटन केन्द्रिय तथा प्रदेश तहका नेताहरुबाट हुने एमाले कपिलवस्तुले जनाएको छ ।
शिवराज नगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन एमालेका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका सहईचार्ज गिरधारीलाल न्यौपनेले गर्नुहुने भएको छ । त्यस्तै वाणगंगा नगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन एमालेका केन्द्रिय सदस्य,् कपिलवस्तु इन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले गनुृहुने भएको छ । विजयनगर गाउँपालिकाको उद्घाटन एमाले केन्द्रिय सदस्य सिराज अहमद फारुकीले उद्घाटन गर्नु हुने भएको छ ।
कृष्णनगर नगरपालिकाको उद्घाटन लुम्बिनी प्रदेश कमिटीका कार्यालय सचिव बलराम अधिकारी, एमाले बुद्धभूमि नगरपालिकाको उद्घाटन एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, मायादेवी गाउँपालिकाको उद्घाटन एमाले नेता तथा प्रदेश सभा सदस्य विष्णु पंथीले गर्नु हुने एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।
त्यस्तै महाराजगञ्ज नगरपालिकाको उद्घाटन एमाले केन्द्रिय सल्लाहकार इन्द्रमणी पौडेल, कपिलवस्तु नगरपालिकाको उद्घाटन केन्द्रिय सल्लाहकार टिकाराम अर्याल, यशोधरा गाउँपालिकाको उद्घाटन एमाले केन्द्रिय सल्लाहकार काशिराम बेल्बासे, शुद्धोधन गाउँपालिकाको उद्घाटन लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण पौडेल, गर्नुहुने एमाले कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया