

कपिलवस्तुको शुद्वाेधन १ मा पनि एमाले अधिवेशन सकियो



कपिलवस्तु । नेपाल कम्युनिस्ट एमाले शुद्दोधन गाउँपालिका वडा नं.१को प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । जनताको बहुदलिय जनवाद.जिन्दावाद भन्ने मुल नाराका साथ मसलउद्दीन मुुसलमानको अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा हरक नरायण थारु, सचिव सन्तोष न्यौपाने, सहसचिव श्याम कुमारी भण्डारी तथा अन्य सदस्य रहेका छन । वडा कमिटी अध्यक्ष नुरुल हकको अध्यक्षता तथा नेपाल कम्युनिस्ट एमाले जिल्ला पार्टी सचिवालय सदस्य एवं पार्टी कार्यलय सचिव धर्मराज भुसाल तथा नेपाल कम्युनिस्ट एमाले जिल्ला कमिटी सदस्य अब्दुल अजिज खाँनको अतिथ्यतामा बुद्धिराज न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।
यस्तै शुद्दोधन गाउँपालिका कमिटीका लागि ७५ सदस्य प्रतिनिधि चयन भएको राष्टिृय युवा संघ नेपाल शुद्दोधन गाउँपालिका अध्यक्ष अबुँ फैजान खाँनले जानकारी दिएका छन ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया