एमालेको राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय

बुटवल ।
नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन स्थल चितवन सार्ने निर्णय गरेको सचिव गोकर्ण विष्ट जानकारी दिए ।
यसअघि विधान महाधिवेशनले बुटवलमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मंसिर १०–१३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

प्रतिक्रिया