प्रदेश प्रमुख शेरचनद्वारा दशैँकाे शुभकामना

उहाँले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वर्द्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गर्नुभएकोे छ ।

प्रदेश प्रमुख शेरचनले बडादशैँ, नेपाल संवत्, दीपावली, छठलगायत पर्वका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा सहअस्तित्व, सहकार्य र भाइचारा सद्भाव हामी सबैको साझा विश्वास रहिआएको र यो रहिरहने उल्लेख छ ।

प्रतिक्रिया

खबर सबै