

एकाएक डाउन भयो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम



फेसबुक एप र यसकै फोटो सेयरिङ एप इन्स्टाग्राम नेपाली समयअनुसार सोमबार बेलुकी डाउन भएका छन्। डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका हजारौँ प्रयोगकर्ताहरुले फेसबुक र इन्स्टाग्राम डाउन भएको बताएका हुन्।
डाउनडिटेक्टरमा २० हजारभन्दा बढी प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राम डाउन भएको जानकारी दिएका छन्। यस्तै ह्वाट्स एप पनि डाउन भएको संसारभरिका प्रयोगकर्ताहरुले बताएका छन्।
रोयटर्सका अनुसार म्यासेन्जर डाउन भएको जानकारी गराउनेहरुको संख्या भने ३ हजार छ। यसअनुसार म्यासेन्जर भने केही ठाउँमा अझै चलिरहेको छ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया