नगर अधिवेशनकालागि कांग्रेस बाणगंगामा दाैडधुप

कपिलवस्तु । नेपाली कांग्रेसको चौधौं महाधिवेशन   अन्तरगत वडा अधिवेशन सकिएको छ भने गाउँनगर अधिवेशन भईरहेकाे छ । यता कपिलवस्तुमा असाेज १३ अर्थात बुधबार गाउँ नगर अधिवेशन हुँदै छ ।  कपिलवस्तु जिल्लामा सम्पन्न वडा अधिवेशनले कांग्रेसमा नयाँ नेतृत्व चयन गरेकाे छ ।  नेपालि कांग्रेस बाणगंगाले चार दिन लागएर सवै वडाका वडा सभापतिको टुङ्गो लगाएको जनाएको छ ।

बाणगंगाको वडा न. १ को वडा सभापतिमा राम प्रसाद घिमिरे, वडा न.२ को सभापतिमा हिम बहादुर कार्कि, वडा न. ३ को सभापतिमा राजन पाण्डे, वडा न. ४मा चित्र बहादुर खाँड, वडा न. ५को सभापतिमा अनिल भण्डारि, वडा न.६ को सभापतिमा अनिल पाण्डे, वडा न.७ को सभापतिमा शेसकान्त बेल्वासे, वडम न. ८को वडा सभापतिमा जगन्नाथ भण्डारी, वडा न. ९ को सभापतिमा भुवन पौडेल, वडा न.१० को सभापतिमा वेचन हरिजन, वडा न.११ मा नरेन्द्र चौधरी साभपतिमा चयन भएका छन् । अब बाणगंगामा कांग्रेसले क्षेत्रीय प्रतिनिधिकाे छनाेट सकेपछि बुधबार नगर र गाउँकाे अधिवेशन गर्दैछ । यसका लागि नेताहरूको दाैडधुप समेत चलिरहेको छ।

प्रतिक्रिया

खबर सबै