कपिलवस्तु । लुम्बिनी प्रदेशमा केपी ओली नेतृत्वको सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक योजना खारेज भएका छन् ।


कपिलवस्तुमा कहाँ कहाँ भयाे सडक याेजना खारेज ? विवरण सहित



ओली नेतृत्वको सरकारले सुरु गरेका १४ सय भन्दा बढी सडक आयोजना अध्यादेश बजेट प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि २१९ सडक योजनाका लागि विनियोजन भएको ५२ करोड ५६ लाख रुपैयाँ कटौती भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले तय गरेका सडक आयोजना खारेज गरेपछि रुपन्देहीका मात्र ४९ वटा सडक खारेजीमा परेका छन्।
बाँकेका २९, दाङका ३४, प्युठानका १४, कपिलवस्तुका ३३, पाल्पाका २३, गुल्मीका ३६ र रुकुम पश्चिमको एउटा सडक योजना प्रतिस्थापन विधेयकमा परेको छैन।
सडक पूर्वाधार कार्यक्रमअन्तर्गत १६५ वटा निर्वाचन क्षेत्रमा बन्ने एक हजार ४१० वटा सडक पूर्ववर्ती सरकारका प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए। कपिलवस्तुमा कहाँ कहाँ भयाे सडक याेजना खारेज ? विवरण सहित : 1410 sadak


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया