

नेपाल नियमित रक्तदान सघंको आयोजनामा भोलि बोडगाउँमा रक्तदान हुने


नवराज बेल्वासे
रगत जिवनको सबै भन्दा महत्वपुर्ण चिज हो । अर्थात् रक्तदान गर्नु भनेको जिवनदान गर्नु बराबर हो यहिँ नारालाई आत्मसाथ गदैँ नेपाल नियमित रक्तदान सघं कपिलवस्तुले संविधान दिवसको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
जिल्ला स्थित वाणगंगा नगरपालिका वडा नम्बर ८ को बोडगाउँ चोकमा कार्यक्रमको आयोजना रहेको छ । नेपाल नियमित रक्तदान संघको आयोजना रहेको कार्यक्रममा १२ ओटा संघसंस्थाको सहयोगि भुमिका तथा सह–आयोजकका रुपमा रहेका नेपाल नियमित रक्तदान संघ कपिलवस्तुका सदस्य शुसान्त पोख्रेलले बताएका छन् ।
रगत अभाव नहोस् भनि यस्ता कार्यक्रम समय अनुसार आयोजना गर्ने संस्थाले जनाएको छ । भोलि ६० पोईन्ट भन्दा बढी रगत संकलन गर्ने उदेश्य रहेको संस्थाका अध्यक्ष माधव घिमिरेले बताउनु भएको छ । बोडगाउँ चोक स्थित दिगो फार्मेसीमा आयोजना गरिएको कार्यक्रममा रेडक्रस सोसाईटी बुटवलको प्रविधिक सहयोग रहेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया