

नेकपा एस पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने



कपिलवस्तु ।
नेकपा एमालेबाट विभाजन भई बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ।
शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले लुम्बिनी प्रदेशमा बनेको गठबन्धनलाई समर्थन रहेको र सरकारमा सहभागी हुने बताउनुभयो ।
उहाँका अनुसार नेकपा एकिकृत समाजवादीको तर्फबाट मन्त्री बन्ने गरी सरकारमा जाने तयारी छ । लुम्बिनी प्रदेशमा समाजवादीमा एकजना मात्रै सांसद रमा घर्ती हुनुहुन्छ ।
लुम्बिनी प्रदेशमा ४ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बनेको गठबन्धनमा एकीकृत समाजवादी समेत सहभागी भएपछि ५ दलीय गठबन्धन बन्ने भएको छ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया