लुम्बिनी प्रदेशसभामा विपक्षीकाे अवरोध कायमै

प्रदेशसभाको बैठक सुरुहुना साथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन्।

लुम्बिनी प्रदेशसभामा नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ।

प्रतिक्रिया

खबर सबै