

७७ वर्षीको उमेरमा कक्षा ११ मा पढ्दै रत्नकुमारी



पढेर जागिर खाने दिन त गयो, रहर नि बुढेसकालको’ यसै वर्ष कक्षा ११ मा भर्ना भएकी कोटेश्वर निवासी ७७ वर्षीया रत्नकुमारी सुनुवारले निकै जोशका साथ भनिन् । उत्प्रेरणा महिला माविबाट गत वर्ष एसईई पूरा गरेर उनी काठमाडौँको बानेश्वर बहुमुखी क्याम्पसको विद्यार्थी बनेको खबर गोरखापत्रमा छापिएको छ ।
पुख्र्योली घर दोलखा भएकी उनले सानैमा पढ्न पाइनन् । चार सन्तान हुर्किएपछि २०५४ सालमा कखरा सिक्न थालेको बताउँदै उनले शरीरले साथ दिइसम्म पढिरने बताइन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया