

नेकपा एमाले तिर खुल्दै सांसद पन्थी, नेपालले पार्टि फुटाएर ठुलो भुल गरे



कपिलवस्तु
नेकपा एमालेका युवा नेता तथा लुम्बिनि प्रदेश सभा सदस्य बिष्णु पन्थिले लुम्बिनि प्रदेशमा माधव नेपालको दल शून्य हुने दावि गर्नु भएको छ । युवा संघ बुद्धभुमि नगर स्तरीय बृहत् भेलाको सम्वोदन गर्दै पन्थीले माधव नेपालले पार्टि फुटाएर ठुलो भुल गरेको बनाउनु भयो ।
सम्वोदनका क्रममा उहाँले पार्टि भित्रको अन्तर संघर्ष पार्टि फोड्न नभई पार्टि बलियो बनाउने उद्देश्य रहेको बताउनु भयो । माधव नेपाल समर्थक मानिदै आउनु भएका पन्थिले नयाँ दल खुले पनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभाव समेत नपर्ने बताउनु भयो ।
अहिले जनतामा ठगबन्धन सरकारले जनतामा भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकोले युवाहरुले प्रतिकार गर्न निर्देशन दिनु भयो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया