

कपिलबस्तुलाई अगाडी बढाउँदा प्रदेशलाई नै फाईदा हुन्छ : मुख्यमन्त्री के.सी



कपिलबस्तु ।
कपिलबस्तुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केशीले कपिलबस्तुको मायादेबी गाँउपालिका १ पकडीमा जनता समाजवादी पार्टीले अयोजना गरेको स्वागत तथा सम्मान कार्याक्रममा मुख्यमन्त्री के.सीले लुम्बिनी प्रदेशमा कपिलबस्तुलाई अगाडी बढाउँदा प्रदेशलाई नै फाईदा हुने बताउनुभयो ।
आफुहरुको पहिलो प्रथामितकता कोभिड १९ बाट कसरी बच्ने भन्ने रहेको र त्यसका लागि विभिन्न कार्यक्रमहरु संचालनको तयारी गरिएको पनि उहाँले बताउनुभयो ।
संबिधान साभाको दुई पटक पटक संसद बिघटन गर्ने ओलीको बहिरगमन पछि न्यायपूर्ण तारिकले परिवर्तनकारी पार्टीले अब देशमा नयाँ जग बसाउने बताउनुभयो ।
कार्याक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वधार बिकास मन्त्री सहसराम यादव , लुम्बिनी प्रदेश मन्त्री सुमन शर्मा रायमाझी , मन्त्री पुरमती ढेगा मागर लगाएतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया