


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आईतबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टीमा रिक्त रहेका पदपूर्ति गर्ने बिषयमा केन्द्रीत हुने बताइएको छ ।
हिजो बसेको स्थायी कमिटीमा पनि केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । तर सो बिषयमा कुनै ठोस निर्णय हुनसकेको थिएन ।
साउन ३१ को केन्द्रीय कमिटी बैठकले एकसाता भित्र रिक्त पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया