
शिव खनाल र कल्पना दाहालको स्वरमा रहेको ‘फुरुरु पुतली’ तिज गित सार्वजनिक (भिडियाे सहित)

छोटो समयमै निकै चर्चामा आएकी गायिका कल्पना दाहाल र शिव खनालको यसपालिको तिज गित ‘फुरूरू पुतली’ सार्वजनिक भएको छ । नेपाली तिज गितहरु बजारमा सार्वजनिक हुने क्रम जारिरहेको बेला गायिका दाहाल र गायक खनालको प्रस्तुतीमा गित सार्वजनिक भएको हो ।
‘मेरै बदनाम भो’ एल्वमको मार्मिक गितबाट सांगितिक क्षेत्रमा पाईला टेकेका शिव खनालका अहिले लोकप्रिय गितहरुमा आवाज दिईसकेका छन् । यस भन्दा अघिपनि चर्चित तीज गित ‘रातो साडी’ ले छोटो समयमा नै निकै चर्चा बटुलेको थियो ।
बिक्रम परिवारको निर्देशन रहेको उक्त गीतमा सापकोटाको लय र शरद पाण्डेको शब्द रहेको छ । जसमा साहिर केसी, प्रिया महारंगी, देवु पाण्डे, जानु पोख्रेलको मुख्य भुमिकामा अभिनय गरेका छन । उक्त गीतको छांयाङ्कन तथा सम्पादन प्रदिप कंडेलले गरेका हुन । गीत आज अर्जुन सापकोटा युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
पुरा भिडियाेकाे लागि तलकाे लिंक खाेली हेर्नुहाेलाः
https://www.youtube.com/watch?v=Q67dCSu1-n0


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया