

सुन चाँदीको भाउ आज घट्यो



काठमाण्डाै
सुन चाँदीको भाउ आज घटेको छ ।
सुन तोलामा आज चार सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको छ । यो हिजोको भन्दा चार सय रुपैयाँ सस्तो हो ।
यस्तै, हिजो तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ८० रुपैयाँमा झरेको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया