

नयाँ पार्टी घोषणा गर्ने नेपालको घोषणा



काठमाडौँ ।
नेता माधव नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका छन्।
आफू पक्षीय जन वर्गीय संठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनःगठन घोणा गरेका हुन्। उनले ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने बताएका हुन्।
उनले भने, ‘अब पार्टी पुनःगठन गरिनेछ। आन्दोलन जगाइने छ। लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ। अब सबै पार्टीसँग सहकार्य गर्ने छौँ।’ उनले संगठन विस्तारका लागि जुट्न कार्यकर्तालाई निर्देशन दिए।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया