

लुम्बिनी प्रदेशमा निर्मलालाई सांसद बनाउन जसपाको सिफारिस




बुटवल ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्मला मुडभरी भट्टराईलाई लुम्बिनी प्रदेशसभा सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ ।
समानुपातिक कोटमा सांसद बनेकी कल्पना पाण्डेलाई पदमुक्त गरेसँगै जसपाले समानुपातिक उम्मेदवारको बन्द सूचीमा रहेकी निर्मलालाई सांसद बनाउने तयारी गरेको हो । समानुपातिक उम्मेदवारको बन्दी सूचीमा रहेकी निर्मलालाई कल्पनाको स्थानमा सांसद बनाउने तयारी भइरहेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए । जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएपछि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेकी पाण्डेलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।
जसपाले उनीसहित पोखरेल नेतृत्वको सरकारमा सहभागी विजय यादव र सन्तोष पाण्डेयलाई पनि सांसदबाट पदमुक्त गरेको थियो । पदमुक्त भएकी पाण्डे समानुपातिक सांसद हुन् भने अन्य दुई जना प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया