

आलमको निवेदन ‘हेर्न नमिल्ने’ : सर्वोच्च



काठमाडौं
पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निवेदन ‘हेर्न नमिल्ने’मा राखिएको छ । सर्वोच्च अदालतले शुक्रबार सुनुवाई हुन नसकेको जनाउँदै उनकाे निवेदन हेर्न नमिल्नेमा राखेको हाे ।
२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र मानिसहरुलाई इटा भट्टामा हालेर ज्यान लिएको आरोपमा पूर्वमन्त्री आलम हाल थुनामा रहेका छन् । उनले आफू थुनामुक्त हुनु पर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
यसअघि उनलाई रौतहट जिल्ला अदालतले थुन्न आदेश दिएको थियो । उक्त आदेशलाई उच्च अदालतले पनि सदर मानेको थियो । सो आदेशका बिरुद्धमा उनी सर्वोच्च अदालतमा पुगेका हुन् ।
उनले दिएको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा पुगेको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया