

कपिलवस्तुका केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह



कपिलवस्तु
कपिलवस्तुमा बिहानै देखि भारी वर्षा भएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका र आसपासको क्षेत्रमा पछिल्लो १२ घण्टामा भारी वर्षा भएको हो ।
वर्षाका कारण वाणगङगा नदी तथा अन्य स-साना नदीहरुमा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएको भन्दै तटीय क्षेत्रमा रहनुहुनेहरूले राती सम्मै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
अहिले स्थानीयहरुलाइ बाहिर निस्कन नै समस्या परिरहेको छ । धान खेतिमा समेत असर परेको भन्दै किसानहरु चिन्तित बनेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया