

साझा कार्यक्रमहरु सार्वजनिक गर्नुअघि बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच छलफल



काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल चलिरहेको छ ।
उहाँहरुबीच बालुवाटारमा बिहान १० बजेबाटै छलफल चलिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आज दिउसो ४ बजे सत्तारुढ गठबन्धनले सरकार संचालनका लागि न्यूनतम साझा कार्यक्रमहरु सार्वजनिक गर्दै छ । सो सार्वजनिक गर्नुअघि उहाँहरुबीच छलफल चलिरहेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा आएको १ महिना पूरा हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया