

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही साउन २७ गते बस्ने


लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही साउन २७ गते बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको बिशेष अधिवेशन यही साउन २७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिब दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा जनाइएको छ ।
लुम्बिनी प्रदेश सभामा विपक्षी गठवन्धन दलहरूद्वारा प्रदेश सभामा दर्ता गरेको मुख्यमन्त्री शंकर पोखरेल बिरूद्वको अविश्वासको प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वन गर्न माग गर्दै यही साउन १९ गते प्रदेश प्रमुख समक्ष समावेदन दिएका थिए।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया