

वाणगंगामा बाबुद्धारा आफ्नै छोरीमाथि बलात्कार



कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आफ्नै बाबुद्धारा छोरी बलत्कृत भएकी छिन् । नगरको वडा नम्बर ९ मा ब्यवसाय गर्दै आएका एक जना ब्यवसायीले आफ्नै १९ बर्षिय छोरीमाथि बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटना अहिले अनुसन्धानमा छ । आफ्नै बाबुबाट बलात्कार हुनु परेको कुरा छोरीले प्रहरीसमक्ष बताएपछि ईलाका प्रहरी कार्यालयको टोलिले बाबुलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक एसपी दान बहादुर कार्कीले बताउनु भएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको कार्किले बताउनु भएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया