

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



रिसव आचार्य, देउखुरी ।
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। पुर्बबाट पश्चिम् तर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ४ अर्नवा मोडमा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।
मृत्यु हुनेमा पूरा ठेगाना नखुलेका तर परिचय पत्रमा नाम युवराज राना घर दाङ भनी उल्लेख रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना कति बजे र कसरी भयो भन्ने एकिन छैन । दुर्घटना स्थल नजिकै हार्डवयर पसलमा मान्छे आएपछी पसल नजिकैको झाडीमा मोटरसाइकल र मानिसको शब देखेर प्रहरीलाई खबर गरेका थिए ।
मृतक रानाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ र उनको ठेगाना पत्ता लगाउने काम भैरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया