

विश्वभर डाउन भयो इन्टरनेट, ठूला वेबसाइट र एप भए बन्द



काठमाडौँ
बिहीबार विश्वभरका कयौं क्षेत्रमा इन्टरनेट बन्द भएको थियो। त्यसका कारण कयौं ठूला वेबसाइट र एपहरुले काम गरेनन्।
बीबीसीका अनुसार अमेजन, पेटीएम, डिज्नी, हटस्टार, एयरबीएनबी, यूपीएस, एचएसबीसी बैंक, ब्रिटिस एयरवेज र प्लेस्टेसन नेटवर्कको सर्भर प्रभावित भएका थिए।
डोमेन मेन सिस्टम डीएनएस प्रदानगर्ने आकामाई कम्पनीमा आएको प्राविधिक गडबडीका कारण सो समस्या निम्तिएको बताइएको छ।
डीएनएस इन्टरनेटको फोनबुक हो। यसले कम्प्युटर र फोनलाई आईपी एड्रेससँग जोड्छ जसका कारण एप तथा वेबसाइट प्रयोग गर्न सकिन्छ।
गएको दुई महिनामा फेरि एकपटक विश्वभरका चर्चित वेबसाइट डाउन भएका हुन्।
यसअघि क्लाउड सिस्टममा खराबी आउँदा विश्वभरका चर्चित वेबसाइट केहीबेर बन्द भएका थिए।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया