अर्घाखाँची को मालपोत कार्यालय साउन ११ गतेसम्म बन्द

उमेश बन्जाडे/अर्घाखाँची

अर्घाखाँची जिल्लाको मालपोत कार्यालय साउन ११ गतेसम्म बन्द भएको छ ।

मालपोत कार्यालयका प्रमुख सहित कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टि भएपछि साउन ११ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको एक सुचना मार्फत कार्यालयले जनाएको छ ।

उनिहरुलाई आईतवार कोभिड संक्रमण पुष्टि भएको हो । यस्तै अर्घाखाँची जिल्लामा कोभिडको जोखिम अझै कायमै रहेको छ ।

प्रतिक्रिया

खबर सबै