लायन्स क्लव अर्घाखाँचीको अध्यक्षमा हरि भुसाल

अर्घाखाँची

अर्घाखाँची जिल्लामा लायन्स क्लव अफ अर्घाखाँचीको नयाँ समिती गठन गर्दै भेला सम्पन्न भएको छ ।

लायन्स क्लव अफ अर्घाखाँचीले मंगलवार हरि प्रसाद भुसालको अध्यक्षमा २४ सदस्यीय नयाँ समिती गठन गरेको हो ।

यस्तै समितीको पहिलो अदक्ष्यमा प्रकाश परिवार, दोस्रो अदक्ष्यमा कृष्ण पौडेल, तेस्रो अदक्ष्यमा कृष्ण भुसाल रहेका छन् । साथै सचिवमा सागर पौडेल, सहसचिवमा प्रेम कुमार थापा, कोषाध्यक्षमा मिरा के.सी सेजवाल, सहकोषाध्यक्ष कृष्ण प्रसाद भुसाल लगायत रहेका छन् ।

प्रतिक्रिया

खबर सबै